देश/प्रदेश Archives | Page 1337 of 1943 | Khabarhub Khabarhub

बिस्केट जात्राको दोस्रो दिन आज भैरव र भद्रकालीको रथमा पूजा (भिडियोसहित)

काठमाडौँ – नयाँ वर्षको आगमनसँगै शुरू हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्राको दोस्रो दिन भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ । स्थानीय भक्तजनहरूले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् । नयाँ वर्षको चारदिन अगाडिदेखि शुरू भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा…