देश/प्रदेश « Khabarhub

क्षतिग्रस्त राजमार्ग मर्मत गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मुलुकका बिभिन्न राजमार्गहरुमा सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै गएको अवस्थामा बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्गहरुको आवश्यक मर्मत र निर्माण गरी सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार…