देश/प्रदेश « Khabarhub

पत्रकार धमलाको पहलमा धादिङका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ – पत्रकार ऋषि धमलाको पहलमा धादिङका विभिन्न स्वास्थ्य संस्थामा स्वस्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार धमलाका अनुसार धादिङको निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो । जिल्ला अस्पतालको लागि ५ वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । त्यस्तै, नगरपालिकाको स्वास्थ्य चौकीमा १० वटा अक्सिजन सिलिण्डर, ५ हजार…