Live on
Your Voice, Your Power
काठमाडौँ– कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नमुना संकलनको नयाँ तालिका सार्वजनिक गरेको छ । जसअनुसार अब हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट स्वाब संकलनको व्यवस्था गरिएको छ । यस अघिको नियमित तालिकामा दिनको एउटा केन्द्रबाट मात्र हुने गरेकोमा अब २…