देश/प्रदेश « Khabarhub

कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु

सुर्खेत – कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न सुरु भएको छ । गत आर्थिक वर्षदेखि स्थापनाको काम सुरु गरिएकामा चालु आवमा निर्माण थालिएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशु नश्ल सुधार गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न लागेको निर्देशनालयले जनाएको…