देश/प्रदेश « Khabarhub

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

काठमाडौँ– तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा समितिमा ९६ उजुरी दर्ता भएकामा २४ जग्गा विवाद सम्बन्धी रहेका छन् । अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिए । उनका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा÷बाटोसम्बन्धी,…