Live on
Your Voice, Your Power
ताराखोला (बाग्लुङ्)– बाग्लुङ्को मध्यभागमा रहेको राखोला गाउँपालिका उज्यालो गाउँपालिका भनेर परिचय बनाउदै गएको छ । केही वर्षअघिसम्म विजुली नभएर टुकिका भरमा रहनु परेका ताराखोला गाउँपालिकाबासी अब गाउँमा लघु जलविद्युत आयोजनाहरु सञ्चालनमा आउन थालेपछि उज्यालो गाउँपालिका भनेर चिनिदै जान थालेको हो । यहि गाउँपालिका भएर बग्ने ताराखोलाले गाउँपालिकाको पहिचान मात्र बनाएको छैन, गाउँपालिकालाई उज्यालो दिन सफल…