देश/प्रदेश Archives | Page 1568 of 1950 | Khabarhub Khabarhub

सवारी साधनका पार्टपुर्जा बिग्रन थाले

काठमाडौं- सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेज गरिएका…