Live on
Your Voice, Your Power
सूर्यविनायक– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनको मौका छोपेर पछिल्लो समय शहरी क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन् । मंगलबार राति मात्रै भक्तपुरको सूर्यविनायक नगरपालिका-९ भातेढिकुरमा एउटा रेस्टुरेन्टमा चोरी भएको छ । प्रहरीका अनुसार स्थानीय दिनेश बस्नेतको रुवोसा रेस्टुरेन्ट एण्ड रिसोर्टबाट करिब ४ लाख २ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । उक्त…