देश/प्रदेश Archives | Page 1617 of 2057 | Khabarhub Khabarhub

पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला

धनुषा – बिहीबार धनुषामा पानीमा तैरिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार धनुषाको धनौजी गाउँपालिका वडानम्बर १ लखौरीमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रै मिश्रका अनुसार, रेल्वे लिकको दक्षिणपट्टीको खाल्डोमा ती महिलाको शव फेला परेको हो । मृतक अन्दाजी २८ वर्षीया महिलाको…