देश/प्रदेश « Khabarhub

कोरोनाबारे अफवाह फैलाउने लिम्बु पक्राउ

काठमाडौं- कोरोनाबारे अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४ नक्खिपोटका ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन्। लिम्बुले युट्युबमा अन्तर्वार्ताको क्रममा कोरोना नभई सरकारले हावा कुरा गरेको बताएका थिए। उनले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेट्न नदिई शरिरका विभिन्न अंगहरु बेचबिखन गरी सरकारले भष्ट्राचार गरिरहेको समेत आरोप लगाएका थिए। सर्वसाधारणलाई…