देश/प्रदेश « Khabarhub

कोरोना संक्रमित भेटिए भन्दै फेसबूकमा स्टाटस लेख्ने व्यक्ति पक्राउ

टीकापुर– कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका पवन कुमार भट्टराई छन् । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत टीकापुरमा कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेको भन्दै अफवाह फैलाएका थिए । उनले आफ्नो फेसबूकमा टीकापुर नगरपालिका–१ ब्लक…