Live on
Your Voice, Your Power
सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त भएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्र शनिबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । इन्द्रपुर माविले अधिकांश मापदण्ड पूरा गरेको र बाँकी मापदण्ड केही समय भित्रै पूरा गर्ने प्रतिबद्धता गरेसँगै सर्टिफिकेट हस्तान्तरण गरिएको हो । कार्यक्रममा…