देश/प्रदेश « Khabarhub

समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनको अध्यक्षमा पुनः शम्भु श्रेष्ठ चयन भएका छन् । उनी संस्थापक अध्यक्ष हुन । गत २८ जेठ २०८० मा भएको संगठन निर्वाचनमा अध्यक्षमा विजयी विश्वमणि सुवेदी ४ माघमा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेपछि समाजवादी प्रेस संगठन नेत्तृत्वबिहिन भएको थियो । सुवेदीसहित महासचिव रामकुमार एलन र…