देश/प्रदेश « Khabarhub

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना

झापा- सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् । मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन सातादेखि दैनिक ५०० जनालाई खाना खुवाउँदै आएका हुन् । विर्तामोडको मुख्यचोकमा बिहान ७ बजेदेखि अपराह्न १२ बजेसम्म दैनिक दाल,…