देश/प्रदेश « Khabarhub

सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि १३ जनाको ‘स्वाब’ काठमाडौं पठाइयो

कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका १३ जनाको स्वाब नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ। कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा विभिन्न प्रदेशका जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परीक्षणका आएकोमा ती सबै थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्। उनका अनुसार…