देश/प्रदेश « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि २५ लाख खर्च गर्ने निर्णय

हेटौंडा– जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ । सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा आवश्यक पर्ने सामग्री खरिद गर्न सो रकम प्रयोग गरिने भएको जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।…