देश/प्रदेश Archives | Page 1989 of 2055 | Khabarhub Khabarhub

ढल खन्दा पुरिएका कृष्णको मृत्यु

काठमाडौं–ढल खन्ने क्रममा पुरिएर काठमाडौंमा एक जनाको मृत्यु भएको छ । पुरिएर बेपत्ता भएका ललितपुरका कृष्ण महर्जनको ज्यान गएको हो । काठमाडौंको शंखमुलस्थित चामुण्डा मन्दिर नजिकै ढल खन्दा ढलमा पसेका उनी बेपत्ता भएका थिए । उनीसँगै रहेका अर्का मजदुरको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता भएका कृष्णको झण्डै एक घण्टा पछि शव फेला…