सुदूरपश्चिममा आज सार्वजनिक बिदा « Khabarhub

सुदूरपश्चिममा आज सार्वजनिक बिदा


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिममा आज (आइतबार) सार्वजनिक बिदा हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी अट्वारी पर्वमा सुदूरपश्चिमका सबै सरकारी कार्यालय बिदा हुने जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ४१ बजे

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा