देश/प्रदेश Archives | Page 2001 of 2055 | Khabarhub Khabarhub

‘रसुवागढी नाकामा सिन्डिकेट छैन, आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था’

रसुवा–रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद निरन्तर भइरहेका कारण गढी क्षेत्रमा जुन सवारी पहिला पुग्छ त्यसैले लामबद्ध तवरबाट जान पाउने व्यवस्था…