देश/प्रदेश « Khabarhub

दुर्लभ वनस्पति संरक्षणमा समस्या

बाँके- नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण सङ्कटमा परेको छ । सरकारले बजेट कटौती गरेपछि संरक्षणमा समस्या भएको वनस्पति अनुसन्धान केन्द्र नेपालगञ्जका प्रमुख वरिष्ठ वैज्ञानिक सुनीलकुमार आचार्यले बताए । 'सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा उद्यानमा रहेका ४ सय प्रजातिका दुर्लभ वनस्पति संरक्षण गर्न समस्या भएको छ',…