Live on
Your Voice, Your Power
धनुषा – जनकपुरमा साताव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर पठाइन्छ । यसपाली जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले करिब पाँच सय एक पाहुर लिएर राम मन्दिरमा पुगेका छन्। जानकी मन्दिरबाट पाहुर बोकेर निस्कने टोली नगरको परिक्रमा गर्दै राम मन्दिर पुग्दै…