Live on
Your Voice, Your Power
दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रो बसको ठक्करबाट १ जना पैदल यात्रुको मृत्यु भएको छ । काठमाडाैंबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नम्बरको माइक्रो बसको ठक्करबाट बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको मृत्यु भएको हो । माइक्रो बसको ठक्करबाट घाइते भएका मगरको उपचारको क्रममा मंगलबार राति काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको…