Live on
Your Voice, Your Power
धरान– वरिष्ठ गायक तथा सारंगी बादक सुरेश गन्धर्वको घरको लागि तीनवटा आल्मुनियमको झ्याल जुटेको छ । २१ हजार लागत रहने झ्याल विभिन्न व्यक्तिहरुको सहयोगमा जुटेको हो । उनी दुबै मृगौला फेल र मुटु रोगी भएकाले आर्थीकरुपमा अवस्था नाजुक थियो । ७० वर्षिय गन्धर्वका 'रिङ्केबुङको राँगालाई',वारी खोला पारि नि खोला बिचैमा पापी दोभान बोलका चर्चित गीतका…