देश/प्रदेश « Khabarhub

गोदावरीमा ३५ वर्षीय युवकको शव फेला

धनगढी- कैलालीमा एक युवकको शव फेला परेको छ। गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैकाल बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ ।