Live on
Your Voice, Your Power
काठमाडौं – आज बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक शोक विज्ञप्ति जारी गरी १८ जनाले अकालमा ज्यान गुमाउने गरी भएको जहाजÞ दुर्घटनाले राष्ट्रिय प्रजातन्त्र पार्टी स्तव्ध भएको उल्लेख गरेका छन् । चितवनको सिमलटारमा बस दुर्घटनामा…