Live on
Your Voice, Your Power
कावासोती– सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गर्ने विषय उल्लेख भएसँगै स्थानीय बासिन्दामा खुसियाली छाएको छ । सरकारका तर्फबाट संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलामखानीको व्यावसायिक उत्पादन थाल्ने विषय उल्लेख छ । 'फलामखानी सञ्चालनमा आउँदैन कि भन्नेमा चिन्तित थियौँ…