देश/प्रदेश « Khabarhub

जलसतह मापकहरूको पारिश्रमिक बढाउन माग

कैलाली – सुदूरपश्चिम प्रदेशमा कार्यरत जलसतह मापक (गेज रिडर)को पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसका अवसरमा गैरसरकारी संस्था महासङ्घ नेपाल प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको एक कार्यक्रममा सरोकार भएकाहरूले हाल दैनिक रु दुई सय ज्याला दिने गरिएकामा सो रकम बढाउन माग गरेका हुन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री…