Live on
Your Voice, Your Power
सुर्खेत- पश्चिम नेपालको प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको पूजाका लागि जुम्लाबाट सरकारी टोली हिँडेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली मंगलबार प्रस्थान गरेको हो । नागपञ्चमीको दिन तीर्थालुसहित सरकारी टोली दिउँसो बडिमालिका भगवती मन्दिर दर्शनका लागि गएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा बडिमालिकातर्फ लागेको…