देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने सरकारको निर्णय, युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन, राष्ट्रियसभा निर्वाचन : मापदण्डका आधारमा उम्मेदवार बनाउन कांग्रेसको सुझाव, बार काउन्सिलले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट, शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै गर्भनर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, यति एयरलाइन्सको विमान दुर्घटनामा मानवीय त्रुटि रहेको निष्कर्षलगायतका समाचारले प्रमुख स्थान पाए ।…