Live on
Your Voice, Your Power
चितवन– चितवन जिल्ला प्रशासन कार्यालयमा परेका अनुचित लेदनेद (मिटर ब्याजी) विरुद्धका उजुरीमध्ये ६९ उजुरीमाथि छलफल भएको छ । तीसमध्ये १९ उजुरीको फछ्र्योट भएको हो । जिल्ला प्रशासनमा विसं २०८० साल वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा मिटर ब्याजीका उजुरी परेका थिए । कार्यालयका नायबसुब्बा विश्वास…