देश/प्रदेश Archives | Page 455 of 1855 | Khabarhub Khabarhub

दोलखा पहिरो अपडेट : तीन वर्षीय बालकको मृत्यु 

दोलखा– दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर- ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । बेपत्ता हुनेहरूमा स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका हरिलाल…