Live on
Your Voice, Your Power
नेपालगञ्ज- बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायले चासो देखाएका छन् । कोहलपुरमा आज भएको सरोकारवालाको सर्वपक्षीय छलफलमा दुर्घटनाका कारण भइरहेको मानवीय क्षति कम गर्न बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी साधनमा ‘टाइम कार्ड’ लागू गर्न सुझाव दिइएको छ । साथै बिग्रेका सवारी साधन सडकबाट तुरुन्तै हटाउनेलगायतका…