Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँस्थित होटल र्याडिसनमा मंगलबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै नेपाल फिनल्याण्ड चेम्बरका अध्यक्ष अध्यक्ष मुकुन्दप्रसाद तिमल्सिनाले दुई मुलुकबीच व्यापार, शिक्षा, सँस्कृतिजस्ता क्षेत्रमा सुमधुर सम्बन्ध रहेको भन्दै भविष्यमा दुई मुलुकबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि नेपाल…