Live on
Your Voice, Your Power
झापा– मेची नदीमा डुबेर एक १३ वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ स्थित भानुनगर निवासी विनोद महतोको छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएकोमा भद्रपुर नगरपालिका-५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले…