Live on
Your Voice, Your Power
हामीले विशेष गरी शहरी क्षेत्रमा बस्ने मानिसका घर, कोठा, अफिस तथा विभिन्न भवनका भित्तामा समुद्रमा दौडिरहेका सात घोडाको तस्वीर देख्ने गरेका छौँ । के तपाईँलाई थाहा छ यो तस्वीर किन राखिन्छ ? आज हामी तपाईँलाई यसैको महत्व र प्रभावबारे जानकारी गराउने छौँ । नेपाली वास्तु शास्त्रअनुसार सातको अङ्कलाई निकै शुभ मानिन्छ । सप्तर्षि, इन्द्रेणीको सात…