देश/प्रदेश Archives | Page 641 of 2029 | Khabarhub Khabarhub

खडेरीले गर्दा सिरहामा ५० प्रतिशत मात्रै रोपाइ

सिरहा– पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरू चिन्तित बनेका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरू पछिल्लो केही समय देखि विशेषगरी धान रोप्ने मुख्य समयमा आकाशे पानी नपरेको कारण किसानहरू चिन्तित बनेका हुन्।  लामो समयको खडेरीले धेरै किसानहरूले धान रोप्न पाएका छैनन्। रोपेका धान पनि सुक्न थालेका छन भने रोप्न बाँकी रहेका…