देश/प्रदेश « Khabarhub

कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन सूचना जारी

धनगढी– डोटीमा कृषिका एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गरिएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस नै जारी गएको हो। पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायब प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्।…