देश/प्रदेश Archives | Page 644 of 2052 | Khabarhub Khabarhub

जनताका समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले बताए । उनले मनसुनको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई…