देश/प्रदेश Archives | Page 678 of 1785 | Khabarhub Khabarhub

वनभोज खान गएका एकको मृत्यु , एक बेपत्ता 

सुर्खेत– भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० वर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ वर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् ।  नदीमा डुबेका बिरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र बिरेन्द्र डुबेपछि साथीहरूलाई बचाउन गएका विक्रान्त बेपत्ता…