देश/प्रदेश Archives | Page 722 of 2056 | Khabarhub Khabarhub

पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनु आधारभूत विषय भएको बताएकी छिन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उनले जोसुकै श्रमजीवीले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने सम्बन्धित व्यक्तिको हक भएको स्पष्ट पारिन् । मन्त्री शर्माले समितिले समाय अनुकूल बनाएर सिफारिस गरेको…