देश/प्रदेश Archives | Page 75 of 1990 | Khabarhub Khabarhub

बाह्रबिसेमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट

काठमाडौं – संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ ।  आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एक-एकवटा र सुरेश तामाङको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।  राम बहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको…