देश/प्रदेश « Khabarhub

चिया मजदुरका समस्या समाधान गर्न मन्त्री विष्ट इलाम पुगे

इलाम– डेढ महिनादेखि आन्दोलनरत चिया मजदुरको समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट शुक्रबार इलाम पुगेका छन् । गत चैत १७ गते श्रम ऐनमा तोकिएअनुसारको तलब र अन्य सुविधाको माग गदै चिया बगानमा काम गर्ने मजदुर आन्दोलन छन् । शुक्रबार विहान इलाम पुगेका मन्त्री विष्टले कन्याम चिया बगानका मजदुरसँग उनीहरुका समस्या…