Live on
Your Voice, Your Power
काठमाडौँ- पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको सबैको शव सङ्कलन गरेपछि मात्रै पहिचान थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । दुर्घटनास्थल कठिन भौगोलिक अवस्थितिमा रहेका कारण केही शव क्रेनको प्रयोग…