Live on
Your Voice, Your Power
काठमाडौँ- देशका विभिन्न स्थानमा छ जना मृत अवस्थामा फेला परेका छन् । काभ्रेको सल्ले भुम्लु गाउँपालिका-१० बरकोटस्थित सुनकोशी नदीको किनारमा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका ६ बस्ने ७५ वर्षीया इन्द्र कुमारी थापा मगर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी, बर्दियाकाे राजापुर नगरपालिका-१ टिउनीस्थित भदाली नालामा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष…