देश/प्रदेश Archives | Page 788 of 2046 | Khabarhub Khabarhub

नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

काठामडौँ- नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारत रुपईडिहा रामपुरका २५ वर्षीय सुरेश तेलीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी रामबहादुर घर्ती मगरका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीमा मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा…