देश/प्रदेश « Khabarhub

भिरबाट ढुङ्गा खस्दा १ जनाको मृत्यु, ७ जना घाइते

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ । आइतबार ढुङ्गा खस्दा चोट लागेर बर्दिया बराईयापाल गाउँपालिका–१ बस्ने ३१ वर्षीय अनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गाले लागेर घाइते भएका बर्दिया बराईयापाल गाउँपालिका–१ बस्ने ४८ वर्षीय अमर बहादुर राना मगर समेत ७ जना घाइते भएका छन्…