देश/प्रदेश Archives | Page 843 of 1940 | Khabarhub Khabarhub

एक सय ११ सैन्य टोली सहभागी अभ्यासमा नेपाली सेनालाई रजत पदक

काठमाडौँ – नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा यही असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रीयन पेट्रोल २०२२’ मा रजत पदक प्राप्त गरेकोे छ । बेलायती सैनिकसहित २४ देशका १११ सैन्य टोली सहभागिता रहेको उक्त अभ्यासमा सेनानी बलबहादुर आलेको नेतृत्वमा १० सदस्यीय टोलीले प्रतिस्पर्धा गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको…