Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मुचुल्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन रहेको बताएकी छिन् । न्यायिक समितिमा आएका घरकोठा खाली गराउने मागको विषयमा भएको छलफलमा डंगोलले यस्तो बताएकी हुन् । ‘भाडा लिने मान्छे कोठा बन्द गरेर कता छ कतारु यता भाडा आम्दानीबाट घरको किस्ता तिर्नु पर्ने घरधनी मानसिक समस्या बोकेर बसिरहनु परेको छ’,…