देश/प्रदेश « Khabarhub

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु

बुटवल – लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाएका थिए । बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । “प्रदेशको समृद्धि नै अहिलेको…